भारतीय अवार्ड

दमकका तीन साहित्यकार ‘भारतीय अवार्ड’ बाट सम्मानित

काठमाडाैं। दमकका तीन साहित्यकार ‘भारतीय साहित्य अवार्ड’बाट पुरस्कृत भएका छन्। अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाई र विष्णुप्रसाद भट्टराई यस अवार्डबाट पुरस्कृत भएका हुन्। विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पुर्‍याएबापत श्रष्टहरूलाई भारतको ७५...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved