भारतमा मन्दिरको सम्पत्ति

भारतमा एक मन्दिरको सम्पत्ति : १७ सय करोड भारु बैंकमा, २ सय ६३ किलो सुन

नयाँ दिल्ली। केरला जिल्लाको प्रसिद्ध गुरुवायुर श्रीकृष्ण मन्दिरले आफ्नो बैंक खातामा १७ सय करोडभन्दा बढी रुपैयाँ र २६३ किलो सुन रहेको बताएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार मन्दिर प्रशासनले  सूचनाको हक अर्थात् आरटीआईको जवाफमा यो जानकारी दिएको हो।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved