उत्तराखण्ड। भारतको उत्तराखण्डस्थित केदारनाथ क्षेत्रको गौरीकुण्डमा गएको पहिरोमा ३ जनाको शव फेलागरेको छ भने १९ जना बेपत्ता भएका छन्। बेपत्ता १९ जनामध्ये १३ जना नेपाली रहेका छन् । बिहीबार रातिदेखि परेको भीषण वर्षासँगै खसेको पहिरोमा नेपालका १३ र भारतका...