मोदी मन्त्रिमण्डलमा भाजपाका शक्तिशाली नेताहरू अमीत शाह, नीतिन गड्करी, राजनाथ सिंह दोहोरिने निश्चित भएको छ । उनीहरु भाजपाका पूर्व अध्यक्ष हुन् । यस्तै हालका अध्यक्ष जेपी नड्डा पनि मन्त्री बन्ने भएका छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved