भारतमा कोरोनाका नयाँ सब भेरिएन्ट

भारतमा भेटिएको कोरोनाको नयाँ सब भेरियन्ट कति खतरनाक छ ?

सेल होस्ट एण्ड माइक्रोब नामक वैज्ञानिक जर्नलमा प्रकाशित एउटा लेखमा BF.7 सब भेरिएन्ट वास्तविक संस्करणभन्दा चार गुणा बढी प्रतिरोधात्मक क्षमता भएको भाइरसको रूपमा वर्णन गरिएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved