भारतमा पछिल्लो समय फेरि कोरोना संक्रमणदर बढ्न थालेको छ। भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार कोरोनाको पछिल्लो तथ्यांक सार्वजनिक गरेको छ। भारतमा पछिल्लो २४ घण्टामा २००३८ कोरोनाका नयाँ संक्रमितहरू फेला परेका छन् भने १६ हजार ९९४ जना निको भएर घर...