काठमाडौं।आज काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७७औं स्वतन्त्रता दिवस मनाइएको छ। यो उत्सव भारतको स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ गरेको ‘आजादी का अमृत महोत्सव’ कै एक हिस्साको रूपमा रहेको बताइएको छ। नेपालका...