शासनकालको १० वर्ष पुग्दै गर्दा मतदातामा मोदी विरोधी जनलहर चल्न सक्ने अपेक्षा धेरैले गरेका थिए तर, पछिल्लो निर्वाचन परिणामले त्यस्तो अपेक्षालाई झुठो सावित गर्दिएको छ । दक्षिणी गैरहिन्दी भाषी राज्यमा कमजोर देखिए पनि लोकसभा सिट धेरै भएका हिन्दीभाषी राज्यमा...