एजेन्सी। भारतले विवादित क्षेत्र जम्मु कश्मीरको श्रीनगरमा जी-२० को टुरिजम वर्किङ ग्रुपको बैठक राखेपछि विवाद उत्पन्न भएको छ । बैठकमा केही देश अनुपस्थित भएका छन् भने केही देशले उपस्थित भएर पनि असन्तुष्टि पोखेका छन्। बैठकमा साउदी अरब, टर्की, इन्डोनेसिया...