मकवानपुर। बागमती प्रदेशसभाले भारतले भर्खरै जारी गरेको अखण्ड नक्साविरुद्ध संकल्प प्रस्ताव स्वीकृतस्वीकृत गरेको छ । केही ढिला सुरु भएको बैठकले नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसुदन पौडेलले पेश गरेको संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रमुख सचेतक...