भाडा सैनिक

रुसका वाग्नर सैनिकले नाइजरमा अस्थिरताको फाइदा उठाएः अमेरिकी विदेशमन्त्री

वाशिङ्टन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसका वाग्नर भाडाका सैनिकहरूले विद्रोह-ग्रस्त नाइजरमा अस्थिरताको फाइदा उठाइरहेको बताएका छन् । यसै सन्दर्भमा उनले छिमेकी माली मस्कोको साझेदार बनेको पनि टिप्पणी गरेका छन् । मंगलबार गरिएको बीबीसीसँगको अन्तर्वार्तामा मन्त्री ब्लिन्केनले जुनमा राष्ट्रपति...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved