काठमाडौं । सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामो दूरीका सवारी साधनको भाडा बढाउनका लागि सैद्धन्तिक सहमति दिएको छ। यसका लागि मन्त्रिस्तरीय निर्णयबाट सैध्दान्तिक सहमति दिइएको यातयात व्यबस्था महानिर्देशक नमराज घिमिरेले जानकारी दिए। महानिर्देशक घिमिरेका अनुसार अहिले पेट्रोलियम पदार्थको...