काठमाडौं। नेपाली समुदायमा मनाइने हरेक पर्वहरूका आआफ्नै विशेषता छन्। खानपानसँग पनि जोडिएका हाम्रा हरेक पर्वमा भिन्नाभिन्नै परिकार बन्ने गर्छन्। अझ एउटै पर्व त जातिअनुसार मनाउँदा परिकारमा झनै विविधता पाइन्छ। दशैंमा विशेष गरी मासुलाई प्राथामिकता दिइने गरिनि्छ भने तिहारका दिनअनुसार...