काठमाडौं। फिल्म ‘भष्मे डन’को एड्भान्स टिकट बिक्री उत्साहजनक देखिएको छ। बुधबार खुला गरिएका शोको एड्भान्स टिकट केही घण्टामै बिक्री ३० प्रतिशत हाराहारीमा छ। क्यूएफएक्सले देशब्यापी आउटलेटमा दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई ६३ शोज दिएको छ। जसमध्ये राजधानी र केही...