भवन हस्तान्तरण

‘नेपाल-भारत विकास सहकार्य’ मा बनेको  महेन्द्र माविको भवन हस्तान्तरण

काठमाडौं । काठमाडौँको बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका लागि निर्माण गरिएको भवन बुधबार हस्तान्तरण गरिएको छ। ‘नेपाल-भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको १ करोड ९२ लाख आर्थिक सहयोगमा बनेको सो भवन हस्तान्तरण गरिएको हो। भवनको भारतीय राजदूतावास, काठमाडौंका नियोग...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved