सिरिया। सिरियाको दक्षिणी प्रान्तमा अलेपोमा रहेको एक आवासीय भवन भत्किँदा त्यसमा रहेका कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । यहाँको एउटा साततले भवन भत्कँदा ती मानिसको मृत्यु भएको बताइएको हो । त्यस दुर्घटनामा पाँच जना बालबालिका पनि परेका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved