काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन शहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सि.डि.ई) सचिन्द्र कुमार देवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ४ मधुवापुरअन्तर्गत...