भवन उद्घाटन

दार्चुलामा भारतको सहयोगमा निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन

काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिकामा भारत सरकारको सहयोगमा निर्मित इयरकोट स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ। ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत २ करोड ५३ लाख ६० हजार रुपैयाँको लागतमा भवन निर्माण गरिएको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नौगाड...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved