काठमाडौं। भरोसा छात्रवृत्ति अभियानले कोभिड-१९ बाट प्रभावित भई अभिभावक गुमाएका र शिक्षाबाट वञ्चित हुन पुगेका ३४ बालबालिकालाई छनोट गरेको छ । यस छात्रवृत्तिअन्तर्गत भरोसा अभियानले प्रत्येक बालबालिकाहरूलाई १ देखि १२ कक्षा सम्म अध्यायनको लागि ५००० प्रति महिनाका दरले रकम...