महोत्तरी । महोत्तरी क्षेत्र नम्बर १ (२) बाट नेकपा माओवादी केन्द्रका भरतप्रसाद साह विजयी भएका छन् । माओवादीका मधेस प्रदेशका प्रभावशाली नेता रहेका साहले जनता समाजवादी पार्टीका उम्मेदवार रामश्रेष्ठ महतोलाई २ हजार ५०० मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा...