भरत थापा

बागमती नगरपालिकाको मेयरमा माओवादीका भरत थापाको फराकिलो जित

सर्लाही । सर्लाहीको बागमती नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। भरतकुमार थापाले मेयर पद दोहोर्‍याए। उपमेयरमा लीलाकुमारी मोक्तान निर्वाचित भइन्। थापाले नेकपा एमालेका टंकबहादुर बस्नेत ‘गोकुल’ लाई तीन हजारभन्दा बढी मतले पराजित गरे। थापाले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved