भरतपुर हत्या

भरतपुर : कांग्रेस कार्यकर्ता हत्यास्थलमा गोलीको खोका भेटियो

काठमाडौं। नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्यास्थलमा गोलीको खोका भेटिएको चितवन प्रहरीले बताएको छ। आइतबार साँझ कृष्णपुरस्थित खेलमैदानमा परियारमाथि धारिलो हतियार प्रहार भएपछि भरतपुरस्थित चितवन मेडिकल कलेजमा उनलाई उपचारका लागि लगिएको थियो। मेडिकल कलेज पुगेर उपचार शुरु...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved