भत्केको पुल

काठमाडौं । काठमाडौंमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । काठमाडौं महानगरपालिका-३१ स्थित भत्केको पुलमुनि ५५ वर्षीय पुरुष मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । मृत पुरुषको सनाखत गर्ने प्रयास भइरहेको छ...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved