काठमाडौं। समाजवादी केन्द्र बनाउने विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई र माधव नेपालबीच छलफल भएको छ । जनता समाजवादी पार्टीबाट बाहिरिने क्रममा रहेका डा. बाबुराम भट्टराईलाई प्रचण्डले पार्टी एकताको लागि राखेको प्रस्ताव अस्वीकार भएपछि...