काठमाडौं । महोत्तरीको मठिहानी नगरपालिकाको वडा नं. ६ भगवती टोलमा भिषण आगलागी भएको छ । बुधबार बिहान १० बजेदेखि लागेको आगोले बस्ती नै जलेर नष्ट भएको छ । मठिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले बस्तीका करिब १०० घर जलेर नष्ट भएको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved