काठमाडौँ । काठमाडौंमा ‘भक्तबीरसिंह तुलाधर फाउन्डेसन इन्डोर टी–१० क्रिकेट च्याम्पियनसिप’ आयोजना हुने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत् प्रतियोगिता साउन २२ देखि २६ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको छ । ‘वर्षायाममा पनि क्रिकेट’ भन्ने नारासहित आयोजना हुन लागेको...