काठमाडौं। जयनगरबाट आउने रेल आज आइतबारदेखि महोत्तरीको भंगाहासम्मै चल्दैछ। जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म चल्ने रेल आजदेखि भंगाहासम्म आउने रेल्वे कम्पनीले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विजलपुरा रेल्वे खण्डको १७ किलोमिटर आज आइतबार बिहान साढे १०...