एजेन्सी । कैयौं रिपोर्टअनुसार, कम्प्यूटर, ल्यापटप तथा मोबाइलबाट निस्कने रोशनीले हाम्रो रेटिनालाई नोक्सान पुर्याउँछ र म्याक्यूलर डिजनरेशन को कारण बन्न सक्छ । त्यसो त यो अध्ययन अझै भइरहेको छ । विद्युतीय उपकरणले गर्दा आँखालाई हुने तनाव हामीले ती उपकरण...