काठमाडौँ । अर्थ समितिले आफ्नो बहुमत सदस्यलाई थाहै नदिई नयाँ ब्रोकर लाइसेन्स रोक्ने निर्णय गरेको पत्ता लागेको छ । अर्थसमितिमा सुरुमा सबैलाई हाजिरी गराएर दुई तिहाईभन्दा बढी संसदहरु हिडिसकेपछि समितिका सभापति सांसद सन्तोष चालिसे, सांसद पदम गिरीलगायत केही सांसद...