काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटलबमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ । शनिबार राती भएको खेलमा युनाइटेड ब्रेन्टफोर्डसँग ४-0 गोलले पराजित भयो । हार बेहोरेसँगै युनाइटेडले आफ्नो प्रिमियर लिग इतिहासकै खराब सुरुवात गर्न पुगेको छ । खेलको दशौं मिनेटमा...