ब्रिक्स सम्मेलन

ब्रिक्स सम्मेलनमा पुटिन सहभागी नहुने

जोहानेसबर्ग । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी महिना दक्षिण अफ्रिकामा हुने ब्रिक्स शिखर सम्मेलनमा भाग नलिने भएका छन् ।  पुटिनको सम्भावित भ्रमण दक्षिण अफ्रिकाका लागि एउटा जटिल कूटनीतिक मुद्दा बनेको छ । रूसी नेतालाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको पक्राउ पुर्जी जारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved