काठमाडौं। विश्वकप फुटबलमा ब्राजिलले स्विट्जरल्याण्डलाई पराजित गरेको छ। लगातार दोस्रो खेल जित्दै ब्राजिल समूह जी बाट नकआउट चरणमा समेत पुगेको छ । सोमबारको तेस्रो खेलमा ब्राजिलले स्विट्जरल्याण्डलाई १–० गोलअन्तरले पराजित गरेको हो। जितसँगै ३ अङ्क जोडेको ब्राजिल ६ अङ्कसहित...