काठमाडौं। विश्वकप फुटबलमा सोमबार ब्राजिल र स्विट्जरल्यान्ड भिड्दै छन् । कतारमा जारी विश्वकपमा ब्राजिल र स्विट्जरल्यान्ड नेपाली समयअनुसार राति पौने १० बजे आमने-सामने हुनेछन्। ब्राजिल र स्विट्जरल्याण्डबीचको खेल स्टेडियम ९७४ मा हुनेछ। दुवै टोली लगातार दोस्रो जित निकाल्दै नकआउट...