काठमाडौँ । कतारमा जारी विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलमा अहिले ब्राजिल र क्रोएसिया भिडिरहेका छन् । एजुकेसन सिटी स्टेडियममा शुक्रबार जारी खेलको पहिलो हाफ सकिदाँ ब्राजिल र क्रोएसियाले गोलरहित बराबरी खेले । राउण्ड अफ १६ मा क्रोएसियाले जापानलाई हराएर...