काठमाडौं। विश्वकप फुटबलमा आज सोमबार ब्राजिल र दक्षिण कोरिया भिड्दै छन्। कतारको स्टेडियम ९७४ मा हुने खेलमा ब्राजिल र दक्षिण कोरिया नेपाली समयअनुसार राति पौने १ बजे आमने-सामने हुनेछन्। ब्राजिल समूह ‘बी’को विजेता बन्दै अन्तिम १६ मा पुगेको हो।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved