ब्राजिलको अदालतले १० वर्षीया बलात्कार पीडित बालिकालाई गर्भपतन गर्न रोक लगाएको छ। यस मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशले पीडितलाई परिवारका सदस्यहरूबाट टाढा रहेको आश्रयगृहमा पठाएकी छन्। यो निर्णयपछि देशमा हंगामा मच्चिएको छ, धेरै मानवअधिकारकर्मी र गैरसरकारी संस्थाले अदालतको विरोध गरिरहेका...