ब्राइटन

प्रिमियर लिग च्याम्पियन लिभरपुल ब्राइटनसँग स्तब्ध

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगको च्याम्पियन बनिसकेको लिभरपुल घरेलु टोली ब्राइटनसँग स्तब्ध भएको छ । सोमबारराति भएको खेलमा लिभरपुल ब्राइटनसँग ३-२ गोल अन्तरले पराजित भएको हो । दुई पटकको अग्रतालाई जोगाउन नसक्दा लिभरपुल घरेलु टोली ब्राइटनसँग स्तब्ध भएको हो।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved