चीनले विश्वको सबैभन्दा ठूलो बाँध बनाउँदैछ, त्यो पनि भीषण सैन्यकरण भएको भारतसँगको सीमा नजिक। यो ६० गिगावाट क्षमता भएको महापरियोजना हो, जसले विश्वको अहिलेसम्मको सबैभन्दा ठूलो जलविद्युत् आयोजना थ्रि गर्जेजले भन्दा ३ गुणा बढी विद्युत् उत्पादन गर्नेछ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved