जनकपुरधाम । मधेस प्रदेशका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले मंसीर ४ गते हुने निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नको लागि आवश्यक सबै तयारी पुरा गर्न निर्वाचन कार्यालय जुटीसकेको बताएका छन् । निर्वाचन कार्यालय मधेस प्रदेश जनकपुरधाम र अनौपचारिक क्षेत्र सेवा...