काठमाडौं । चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । जसमा डमी वारहेड प्रयोग गरिएको थियो । चीनले यसलाई नियमित परीक्षण भनेको छ । विश्लेषकहरूले उक्त मिसाइलहरु चीनले अन्तिम पटक सन् १९८० को दशकमा परीक्षण...