काठमाडौं । कप्तान लियोनल मेस्सीको ह्याट्रिकसहित अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोट खेलमा बोलिभियाविरुद्ध ६ गोल गरेको छ । मंगलबार राति भएको खेलमा बोलिभिया ६–० गोलले अर्जेन्टिनासँग स्तब्ध भएको हो । खेलको १९ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता...