बोरिङ खन्दा ग्यास निस्कियो

बोरिङ खन्दा जब लेदोसहितको ग्यास निस्कियो

काठमाडौं। जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्याससहितको लेदोमाटो निस्किएको छ। स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा बिहान ९ः३० बजेको समयमा लेदो माटोसहितको फोहरा निस्किएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जोरपाटी चोक नजिक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved