बोरामा पैसा

केपी ओली बोरामा पैसा हालेर चुनावमा जान्छन्, हामीसँग खल्तीमा हाल्ने छैनः झलनाथ खनाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेस र एमालेले सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक भएको आरोप लगाएका छन्। शनिबार नेकपा (एकीकृत समाजवादी) इलाम–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेता खनालले कांग्रेसका गठबन्धनसँग मिलेर चुनावमा नजाने...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved