बोनस

एनसेलको डबल मजा प्याक, बोनसको रूपमा डबल डेटा पाइने

काठमाडौं । एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न सक्ने भएका छन्। ग्राहकले मन पराएको यो डबल मजा अफर एनसेलले तीन प्याकका साथ पुनः सञ्चालनमा ल्याएको हो। यो अफरमा ग्राहकले ७...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved