बोडे

भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइयो, सुजनले थामे बुबाको बिँडो

काठमाडौं ।  भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा शनिबार जिब्रो छेड्ने जात्रा मनाइएको छ । यस वर्षको जात्रामा स्थानीय सुजन बागश्रेष्ठले पहिलोपटक जिब्रो छेडाएर जात्रा शुभारम्भ गरेका हुन् । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved