काठमाडौं। प्रभु बैंक लिमिटेड र न्युरोड, पोखरास्थित बैना दोहोरी साँझ एन्ड मार्सी भान्छा घर प्रा.लिबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट बगर शाखा कार्यालय प्रमुख श्री अर्जुन शर्मा र बैना दोहोरी साँझ एन्ड...