बैतडी हेलिप्याड

अब बैतडीका सबै स्थानीय तहमा हेलिप्याड

बैतडी। बैतडीका सबै स्थानीय तहमा हेलिप्याड निर्माण थालिएको छ। विपद्को समयमा सहजै हेलिकप्टर अवतरण गराउन तथा हेलिकप्टरबाट उद्धारका लागि सबै स्थानीय तहमा हेलिप्याड निर्माण कार्य थालिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। मनसुनको प्रभाव बढ्दै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved