बैतडी एमाले

राष्ट्रियसभा निर्वाचनमा घात गरेको भन्दै गाउँपालिका उपाध्यक्षलाई एमालेले पार्टीबाट निकाल्यो

बैतडी। नेकपा (एमाले) ले शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई पार्टीबाट निकालेको छ। उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी एमालेले कारबाही गरेको जनाएको छ। मंगलबार जारी प्रेस विज्ञप्तिमा राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै एमालेले कारबाही गरेको उल्लेख छ। १२ माघमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved