बैतडीमा टिपर दुर्घटना

बैतडीमा टिपर दुर्घटनामा चारको मृत्यु, पाँच जना घाइते

बैतडी । बैतडीको पाटनमा आज भएको टिपर दुर्घटनामा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा परी तीनको घटनास्थलमै तथा एक जनाको उपचार गर्न अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीका अनुसार मृत्यु...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved