पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति साढे ११ बजे जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved